कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता

काठमाण्डु - कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौताभएको छ । कुमारी बैंक लिमिटेड र सी जीमोटर कोर्पकाबीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको हो । सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको रसोहीअनुरूप आफ्नाग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका…