काठमाण्डु - क्यान इन्फो टेक-२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका। भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”,सागर लम्साल ‘बले’ रर्यावपर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरु स्टलमा आइसकेका छन्। भायानेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरुसँग अन्तरक्रिया,फोटो सेसन लगायत अन्य विभिन्न…