काठमाण्डु - नेपाली बजारमा साता कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार कायम भएकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ ।…