सेयर बजार : बुधबार पनि दोहोरो अंकले घट्यो नेप्से

काठमाण्डु – सेयर बजार नेप्से बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेको छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ । बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार…