काठमाण्डु - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार एक ८ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ ।…