नयाँ वर्षको उपलक्ष्यमा टीभीएसले ल्यायो आयो, पायो, पर्यो, सोर्यो योजना

काठमाण्डु - जगदम्बा मोटर्सले यो नयाँ वर्षमा पनि हरेक नयाँ वर्ष झै आकर्षक योजना ल्याएको छ । कम्पनीले 'आयो, पायो, पर्यो, सोर्यो नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने कम्पनीले जनाएको छ । टीभीएसको स्कुटर तथा मोटरसाइकलको…