शुक्रबार सुनको मूल्य कति छ ?

काठमाण्डु- नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी चाँदीको मूल्य भने आज तोलामा ५…