काठमाण्डु – साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य गिरावट घटेको छ । आज नेप्से ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको नेप्सेले जनाएको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको छ । यस दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर…