२८७० मै रह्यो सेयर बजार, २१ अर्ब ४६ करोडको कारोबार

काठमाण्डु– आइतबार सेयर बजार झिनो अंकले बढ्यो । आज नेप्से ०.३२ अंकले बढे् परिसुचक २८७० कायम भयो । १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको बजार सम्हालिन सकेन । यसदिन कारोबार रकमभने उच्च भएको छ । अघिल्लो कारोबारमा १६ अर्ब ५९ करोडको कारोबार भएककोमा आज २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।…