स्वदेशी बिलेट उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीतिको किन भइरहेको छ आलोचना ?

काठमाण्डु- नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन सहयोग पुग्ने दावी गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको नयां प्रावधानले देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा भनिएको छ ‘सरकारले स्वदेशभित्रै विलेट उत्पादन गर्नका…