काठमाण्डु – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेशनल मर्चेन्ट बैंकर लि.बीच सम्झौता भएको छ । काठमाण्डुमा आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल लाइफले ५१% संस्थापक शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता…