काठमाण्डु – 'बचत गरौं' भन्ने मूल उद्देश्यका साथ विगत देखिनै अभियान संचालन गर्दै आएको ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको 'ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना' अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रुपमा (अन्तिम त्रैमास बाहेक) जम्मा गर्दा…