काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य शुक्रबार उकालो लागेको छ । सुनको मूल्य आज प्रतितोलमा ९०० ले उकालो लागेर ८९ हजार ६०० मा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ९०० ले नै उकालो लागेर ८९ हजार १५० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि…