सेयर बजारमा हरियाली, कुन कम्पनीले कति कमाए ?

काठमाण्डु – साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५० दशमलव ५८ अंकले बढेर दुई हजार ६६५ दशमलव ९३ बिन्दुमा पुगेर कारोबार बन्द भयो । आज २२९ कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता सेयर कारोबार हुँदा कुल पाँच अर्ब २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार…