आइतबार सुनको मूल्य घट्यो, कति पुग्यो ?

काठमाण्डु – नेपाली बजारमा साताकाे पहिलो दिन आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको…