काठमाण्डु - तिहारलगत्तै खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिव एक सातापछि सोमबार खुलेको सेयर बजार लगातार तीन दिन बजार बढेको हो । बजार खुलेकै दिन सोमबार नेप्से १६ अंकले बढेको थियो भने मंगलबार ५६ अंकको बृद्धि भएको थियो । बुधबार बजार सुरुमा उकालो लागेपनि लगानीकर्ताहरुले सुरुमै नाफा बुक गर्न थालेपछि बजार नकरात्मक दिशातिर…