सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु- नेपाली बजारमा बिहीवार सुनको मूल्य २०० ले ओरालो लागेको छ । आज सुनको मूल्य २०० ले ओरालो लागेर प्रतितोला ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुन प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । यता आज चाँदीको मुल्य तोलामा १० ले उकालो लागेर एक हजार २०५ कायम…