आइतबार नेप्से दोहोरो अंकले बढ्यो

काठमाण्डु - साताको पहिलो दिन आइतबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव भएको नेप्से १०.२७ अंकले बढेको हो । यससँगै नेप्से २१२३.८२ बिन्दुमा पुगेर रोकिएको छ । आईतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २१९ कम्पनीको ६१ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा…