काठमाण्डु – ज्योति विकास बैंकले जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ। सुर्खेत,पिपल चौतारा वडा न. ६ स्थित जन नमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको हाे। समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने…