काठमाण्डु- शेयर बजार बिहीवार ओरालो लागेको छ । नेप्से परिसूचक आज १८.२४ अङ्कले ओरालो लागेर ३१८०.७८ विन्दुमा झरेको छ । आज जलविद्युत् समूहको शेयर एक सय २३ अङ्कले ओरालो लागेको छ । यस्तै बैंकिङ समूहको शेयर साढे १९ अङ्कले, विकास बैंकको एक सय ६२ अङ्कले, होटलको ३०, फाइनान्सको ७३ र उत्पादन समूहको शेयर १९ अङ्कले…