काठमाण्डु – नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर रोक्का राख्ने पुरानो व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा धितोपत्र बोर्डको नियम बमोजिम हुने व्यवस्था गरेको हो । गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको…