आइतबार सुनको मूल्य घट्यो, तोलाको कति ? 

काठमाण्डु - नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ४०० ले ओरालो लागेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भइरहेको छ ।  आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० ले ओरालो लागेर ८९ हजार ८०० मा…