काठमाण्डु - नेपाली बजारमा शुक्रवार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोलामा अधिकतम एक हजार ४०० ले ओरालो लागेर ८९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य समेत आज तोलामा ३० ले ओरालो लागेर एक हजार १७० मा कारोबार भइरहेको छ । गत बिहीबार…