काठमाण्डु- भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको छ । बिहीबार आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो । आज निगमलाई प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ । त्यस्तै खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय…