सुनचाँदीको मूल्य बढ्यो

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी…