स्वाथ्यकर्मीहरुका लागि टेलिकमको निःशुल्क डाटा प्याक

काठमाण्डु – नेपाल टेलिकमले स्वाथ्यकर्मीहरुका लागि एक महिना निःशुल्क टेलिफोन सेवा उपलब्ध गराउने भएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीले मात्र एक महिना निःशुल्क मोबाइल सुविधा पाउने परिषद्का रजिष्ट्रर पुष्पराज खनालले बताए । नेपाल टेलिकमले थ्याक्यू हेल्थ केयर वर्कस प्याकेज अन्तर्गत टेलिकमले सेवा उपलब्ध गराउन लागेको हो । सुविधाका लागि सम्बन्धित स्वास्थ्यकर्मीकै नाममा…