शेयर बजारमा हरियाली : नेप्से परिसूचक २८ सय पुग्ने दावी

काठमाण्डु - शेयर बजार बुधवार दोहोरो अंकले बढेको छ । धितोपत्र कारोबारको चौथो दिन सिस्टममा गडबढीको बावजुत पनि वजार ४३ अंकले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४३.३६ अंकले बढेर २६९९.२ को बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसंगै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४८ अंकले बढेर ४६३.५९ को उचाईमा…