काठमाण्डु – सरकारले आगामी चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति दिएको छ । शुक्रबार अर्थ मन्त्रालयले संसदीय निर्वाचनका लागि आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति दिएको हो । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद…