काठमाण्डु – शेयर बजार नेप्से परिसुचक आज २७ अङ्कभन्दा धेरैले उकालो लागेको छ । नेप्से आज २७.३८ अङ्कले उकालो लागेर दुई हजार आठ सय ७०.३८ अङ्कमा कायम भएको छ । आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको…