सरकारले कर बुझाउन दियो असार २५ गतेसम्मको समय

काठमाण्डु – आन्तरिक राजश्व विभागले कर विवरण तथा दाखिला गर्ने म्याद थप गरेको छ । कोरोना भाइरस संक्रमणका कारण विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउनुपर्ने विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईका कारण समय थप गरिएको विभागले जनाएको छ । विभागले मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम गत चैत…