काठमाण्डु - नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालाे लागेकाे छ । नेप्सेमा बुधबार ७.१९ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ । नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा…