नेप्से हालसम्मकै उच्च, ९ अर्ब ३७ करोडको कारोबार

काठमाण्डु – साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आइतबार व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको दिन बैंक समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै…