काठमाण्डु– प्रभु बैंक लिमिटेडकी चिफ अपरेटिङ अफिसर रश्मी पन्त सिनियर म्यानेजरमा बढुवा भएकी छन् । पन्तले प्रभु बैंकमा २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी थिईन । त्यसपछि उनले कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसरका रुपमा प्रभुमा जिम्मेवारी सम्हालेकी थिईन । १० वर्षको बैंकिङग करिअरमा उनी सबैभन्दा छिटो छिटो बढुवा…