सुनको भाउ स्थिर, चाँदी घट्यो

काठमाण्डु – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ । शुक्रबार पनि हिजोकै मुल्य कायम भएको छ । आज सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहि प्रति तोला ९१ हजार १सय रुपैयाँ कायम…