सुनचाँदीका भाउ घट्योे

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो । चाँदी आज एक हजार ३ सय ७० रुपैयाँमा…