सुनको भाउ घट्यो

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो ९३ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज २ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । चाँदीको…