एकै दिन ११ सयले बढ्यो सुनको भाउ

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ आज एकै दिन १ हजार १ सय रुपैयाँले बढेको छ । हिजो ९० हजार ६सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी…