सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९४ बजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज…