राष्ट्रिय बाणिज्य बैंकद्धारा उर्जा बचत गर्ने दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘ऊर्जा दक्षता कार्यक्रम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैंया रकम हस्तान्तरण गरेको…