काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले ८.५५ ग्लोबल ‘आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । आजदेखि बैंकले ३ अर्ब रुपैयाँ बराबरको, १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋण पत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाखकित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट…