नेपालको अर्थतन्त्र १.९९ प्रतिशतले ऋणात्मक, प्रतिव्यक्ति आय ११३४ डलर

काठमाण्डु – नेपालीहरुको प्रतिव्यक्ति आय बढेको छ । राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको हो । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागले जनाएको छ । त्यस्तै राष्ट्रिय लेखा तथ्यांकको…