काठमाण्डु – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर निष्काशन भएको छ । सिंगटी हाइड्रो इनर्जीले शुक्रबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुल्ला गरेको हो । आयोजना प्रभावित दोलखाका स्थानीयलाई आइपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आइपीओ बिक्री गर्न लागेको हो । मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आइपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म…