दराजले ल्यायो १२.१२ मा विशेष छूटका साथ नयाँ सामसुङ्ग ‘एस २० एफ ई’ जित्ने मौका

काठमाण्डु – यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भौंचरहरू, र बैंक कार्ड मार्फत थप छूट्को लाभ…