काठमाण्डु – नेपालको उत्कृष्ट ब्राण्ड सि.जी.ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । सि.जी.ले सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु पानीतातो बनाउन केटल, तातोपन जोगाइराख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपटलगायत घरायसी सामाग्रीहरु ब्जारमा ल्याएको हो । यसैगरी जुनसुकै स्थानमा जति बेला…