शिवम् सिमेन्टद्धारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा

काठमाण्डु – शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा गरेको छ । निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा पोखरासहित गण्डकीका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बिमा गरेको हो । सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा…