मेगा बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले २८ मंसिरमा ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस…