काठमाण्डु - एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डराजेसन (आई एस ओ) मान्यता प्राप्त गरेको छ । बैंकले आई एस ओ २७००१ः२०१३ इन्र्फमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम मापदण्डको मान्यता प्राप्त गरेको जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहको विवरण सुरक्षीत…