आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाण्डु – आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ७०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोवार भएको थियो भने आज प्रतितोला ९० हजार २०० मा…