काठमाण्डु – चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यसअवधिमा नोक्सानी चार करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी आठ…