काठमाण्डु – नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ सी.एक्स.ओ, सिमन श्रेष्ठ बिजनेश डेभलपमेन्ट मेनेजर, तथा बैंक अफ काठमाण्डुको तर्फबाट अमर राजभन्डारी हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्सले आ–आफ्ना्े संस्थाको…